जानी राखौं,यसरी बन्दागोभीको पातलाई छाती र खुट्टामा राख्नाले के हुन्छ ?
बन्दागोभीको पात हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ । यसले चाडैं नै रोगलाई निको पार्छ । आज हामी तपाईंलाई यसबाट हुने फाईदाहरुको बारेमा जानकारी दिन्छौं ।
घाउको कारणले गर्दा सुनिनु: यदि तपाईंको हातखुट्टा र गोलीगाँठो आदि ठाउँमा घाउचोट लागेको कारणले गर्दा सुनिएको छ भने , तपाईंलाई बन्दागोभीको प्रयोग निकै नै लाभदायक हुन्छ । यसको लागि सुनिएको ठाउँमा बन्दागोभीको पातलाई हाल्नुहोस् । र यसलाई पट्टिले बाँध्नुहोस् ।
बारम्बार टाउको दुख्नु: ब्यस्त दिनचर्यामा थकान र तनावले गर्दा टाउको दुख्ने समस्या हुनु निकै नै सामान्य कुरा हो । बन्दागोभीलाई टाउकोमा राखी टोपी लाएर सुत्नुहोस् । बिहान हुने परिणाम देखि तपाईं छक्क पर्नुहुनेछ ।
स्तनपानको कारणले दुख्नु: केही महिलाहरुलाई स्तनपानको कारणले गर्दा धेरै दुखाईको महशुश हुने गर्छ । तर यसको दुखाईलाई बन्दागोभीको पातको मद्धतले कम गर्न सकिन्छ । यसको लागि बन्दागोभीको ताजा पातलाई आफ्नो स्तनमा राख्नुहोस् । दुखाई निको भएपछि मात्र यसलाई निकाल्नुहोस् ।
थाइरोइड ग्रन्थि: थाइरोइड ग्रन्थि घाँटीको तल्लो भागमा हुन्छ । यस ग्रन्थिले पाचन प्रणालीमा हर्मोनलाई उत्पन्न गर्ने काम गर्छ । यस ग्रन्थिको कार्यलाई राम्रो बनाई राख्नको लागि राती घाँटीमा बन्दागोभीको पातलाई राखी पट्टीले छोपेर राख्नुहोस् । एजेन्सी
July 6, 2018 1:46 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन