शिक्षक सेवा आयोगले लाईसेन्सको म्याद थप्यो, अनलाईन भरेकाले फाराम यसरी पेस गर्न सूचना
7 years अगाडी
Susma Dhakal
काठमाडौ । नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको शिक्षक सेवा आयोगको अध्यापन अनुमतिपत्रको फाराम पेस गर्ने समय थप गरिएको सूचना जारी गरेको छ । यस आयोगको निर्णयानुसार अध्यापन अनुमति पत्रको साधारण दस्तुर तिरी अनलाइन फाराम पेस गर्ने अन्तिम मिति २०७४–०३–२९ गते रातको १२ः०० बजेसम्म र दोब्बर दस्तुर तिरी पेस गर्ने म्याद २०७६–०४–०५ गते रातको १२ः०० बजेसम्म थप गरिएको हो ।
सोबमोजिम २०७६ साल असार २९ गतेसम्म दरखास्त फाराम पेस गरी बैंक भौचर लिएका उम्मेदवारहरूले २०७६–०४–०५ गते बैंकिङ समयसम्म र २०७६–०४–०५ गतेसम्म बैंक भौचर लिएका उम्मेदवारहरूले २०७६–०४–१० गते बैंकिङ समयसम्म रकम दाखिला गरी विधिवत अनलाइन फाराम पेस गर्न सक्ने व्यवस्था गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचना सबैका लागि सेयर गरिदिनुहोला ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...