देशभर भारी वर्षा, अझै २ दिन मनसुन सक्रिय रहने
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज देशभर भारी वर्षा भईरहेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै दुई दिन निरन्तर वर्षा हुने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको महाशाखाले जारी गरेको सूचनामा जनाईएको छ ।
आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।त्यस्तै आज राति पनि देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश भू भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
July 10, 2019 10:05 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...