गयाक बसन्त परियारको नयाँ लोक दोहोरी गीत बजारमा आँउदै
कुवेत – रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपलिका ६ स्थायी घर भएका बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक बसन्त परियार को नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा गायक बसन्त परियारको लय शब्द रहेको नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा अब चाडै नै बजार मा आउने भएको छ।
सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गयाक बसन्त परियार को ८ भाग को गीत रहेको छ। नयाँ लोक दोहोरी गीत मा लोक गयिका सुनिता परिवारले साथ दिएको छन। कुवेतको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती हरु दिदै आएको सफल गयाक नेपालकुवेत साँस्कृतिक मञ्चका सदस्य पनि हुन्छ ।यस नयाँ लोक दोहोरी गीत लाई नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष गोबिन्द बराल र नेहा राई ले बिशेष सहयोग गर्नु भएको छ भने यस गीत लाई उत्पादक तथा वितरक अघांदवार फिल्मस प्राली सामाखुशी काठमाडौं ले गरेका छन
July 11, 2019 10:04 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर