कुवेतको एक बिल्डिङमा आगलागी हुँदा ३ नेपालीको मृत्यु, केही घाईते (वृस्तीत विवरण आउन बाँकी)
6 years अगाडी
Nepal Drishti
माधव शाही
कुवेत । कुवेतको श्रमिकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको मृत्यु भएको छ । त्यस्तै केही श्रमिकहरू घाईते भएका छन् ।
शुक्रबार राति महाबुल्लाको बल्क २ मा रहेको आप्रावासी कामदारहरू बस्ने एक बिल्डिङमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भई आगलागी भएको थियो ।
घाइते मध्ये दुई जनाको अवस्था नाजुक रहेको बुझिएको छ । मृतकहरूको शब फ्रवानिया अस्पतालमा राखिएको छ, भने घाइतेहरूको अदान अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुने नेपालीहरूमा एक पुरुष र दुइ महिला रहेको जानकारी प्राप्त भएको छ । तर, घटनाबारे वृस्तीत विवरण आउन बाँकी रहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
July 13, 2019 4:37 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
Loading...