लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले नवौं बार्षिकोत्सव तथा चौथो अधिवेशन गर्ने
7 years अगाडी
Nepal Drishti
कुवेत – लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले
नवौं बार्षिकोत्सव तथा चौथो अधिवेशन गर्ने भएको छ । ” हाम्रो सँस्कृति हाम्रो परम्परा” भन्ने मुख्य उदेश्यका साथ स्थापना भयको लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले सँस्था नवौं बर्षमा पुगेको उपलक्ष्यमा वार्षिकोत्सव तथा चौथो अधिवेशन गर्न लागीएको सँस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए ।
आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।
कार्यक्रमबारे जानकारी
मिति :- २३ अगष्त २०१९ (शुक्रवार )
समय:- बिहान १२ : ३० बजे देखी
स्थान :- युनिक आडिटोरियम अल फर्वानिया (अल हैतम रेष्टुरेन्टको पछाडी )
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...