विश्वकर्मा समाज साउदि अरबद्वार सम्मान कार्यक्रम ।
6 years अगाडी
tej thapa
एकीकृत नेपाली राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबले एक विशेष कार्यक्रम गरि विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरेको छ । विभिन्न कालखण्डमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्व, खेलाडी तथा मिडिया कर्मिहरुलाइ समाजले सम्मानित गरेको हो ।
साउदी अरबको पुर्बी प्रान्त अलखोबर स्थिति दरबार होटेलमा सम्पन्न कार्यक्रममा आमन्त्रित अतिथि लगायत समाजका पदाधि पदाधिकारीहरुको जमघट गरेको थियोे । अध्यक्ष अर्जुन विश्वकर्माअध्यक्षता रहेको कार्यक्रमलाइ समाजका महासचिवले पुर्ण सुनारले संचालन गरेका थिए भने टेक बहादुर सुनारले आयोजकका तर्फबाट स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका झलकहरु:

July 22, 2019 10:16 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...