चुरोटको ठूटाका कारण बिरुवाहरू हुर्कन नपाएको विज्ञहरुको पुष्टि
6 years अगाडी
Susma Dhakal
एजेन्सी । सुन्दै अचम्म लाग्ने कुरा तर यथार्थ। चुरोट खाएर फ्याँकेको ठूटाले विरुवाहरुलाई हुर्कन नदिएको एक अध्ययनले पुष्टि गरेको छ।चुरोटको ठूटो संसारमा सबभन्दा बढी फ्याँकिने वस्तु हो। संसारभरि प्रत्येक वर्ष साढे ४ खर्ब ठूटाहरू फ्याँकिने गरेका छन् र त्यो टुक्रा पर्न एक दशकभन्दा बढी समय लाग्छ।
एंग्लिया रस्किन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले चुरोटका ठूटामा भएका प्लास्टिक फिल्टरहरूले घाँस र ल्वाङका बिरुवालाई सामान्य रूपमा बढ्न दिँदैन।ल्वाङ माहुरीका लागि महत्त्वपूर्ण छ र यसले डीजेलको धूवाँबाट हुने प्रदूषण सोसिदिन्छ। चुरोटको फिल्टर भएको माटोमा एक चौथाइ कम बीउ उम्रिएको पाइयो। अध्ययनले चुरोटको ठूटो भएको ठाउँमा १० प्रतिशत कम घाँस उम्रिएको पायो। सुक्खाग्रस्त लन र पार्कहरूमा मात्र यस्तो भएको देखिन्छ।
July 24, 2019 4:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...