निधन भएकी आमाको तस्बिर हेरेरै पास गरे यी युवकले डिग्री, दिक्षान्त कार्यक्रममा लिएर गए फ्रेम बनाएर फोटो
एजेन्सी हरेक छोरा छोरीको सफलतामा बाबु आमाको हात रहेको हुन्छ । जब छोरा छोरी कुनै पनि काम सफलताका साथ गर्यो भने जो कोहि पनि बाबु आमा पनि खुसि रहेका हुन्छन् र आमा(बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै एक व्यक्तिले पनि फिलिपिन्समा पढाइको सफलतामा आफ्नी आमालाई समारोहमा लगेका छन् । तर उनकी आमाको पहिला नै निधन भएको थियो । उनले आफनो सफलतामा आमाको तस्विरलाई काटेर दिक्षान्त कार्यक्रममा लगेका हुन्, तर उनकी आमाको २०१६मा स्वर्गको बास भएको थियो ।
उक्त व्यक्तिले आफनो डिग्रीको पढाइ सकेपछि आमा संगै उत्ससव मनाउन चाहान्थे । उक्त व्यक्तिको नाम पाउलो जोन एलिन्सोग रहेको छ । जोन एलिन्सोगले जस्तै अरुले आफ्नि आमाको फोटो लिएका छन् । त्यस्तै उनि पनि आफ्नि आमा संग फोटो लिन चाहन्थे । उनले आफ्नो डिग्रीको सफलतामा आमा साथमा होस भन्ने चाहाना राखेका हुन्थे उनि सधै आमालाई माया गर्ने गर्थे तर उनले आमाको निधन भए पनि सधै आमालाई माया गर्ने छु । र खुसि राख्न चाहाने बताएका छन् ।
July 27, 2019 4:46 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने