एक वर्षदेखि कुवेतमा बेपत्ता दिदिको खोजिको लागी भाई र परिवारको आग्रह
7 years अगाडी
Nepal Drishti
माधब शाही /कुवेत – तीन वर्षअघि कुवेत आएकी खोटांग मात्तिम -१ की धुर्ब कुमारी राई वेपत्ता भएको परिवारले जनाएको छ ।
घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् ।एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्था पत्तालगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।
यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्ब कुमारी राई लाई देख्नु भएको र चिन्नु भएको छ भने नेपाली दुताबास कुवेत:- 98869121 मा खबर गरिदिनु होला ।
August 1, 2019 9:22 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...