साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता हुदै ।
7 years अगाडी
tej thapa
मुस्लिमधर्मालम्विको महान चाड बक्र-ईदको अवसर पारि साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता तय गरिएको छ । खेल र खेलाडीहरुको पहिचान सहित आपसी सद्भाव कायम गर्ने उदेश्यकाले जुबेल स्थित अबु-हैदरियामा खुल्ला फूटबल प्रतियोगिता तय गरिएको हो । फहाद अल-तामिमि कम्पनिले आयोजना गर्ने लागेको प्रतियोगिता, अगष्ट १० बेलुका ५ बजे उद्घाटन हुदै , १२ गते सम्ममा खेलहरु समापन हुने जानकारी प्राप्त भएको छ ।
प्रतियोगिता कम्तिमा अहिलेसम्म १२ टिमहरु सहभागिता जनाउने लगभग निश्चित भएको आयोजक कमिटिका सदस्य रबि परियारले बताउनु भयो । टिम दर्ता शुल्क ५५१ रियल छ भने, प्रथम-द्धितिय पुरस्कार क्रमश ५५५००, ३०५० रुपैया राखिएको छ।
सम्पर्क – युबराज पाठक ०५९४३८४५११, डम्मर ब. खड्का ०५९५७०२०४८, रबि परियार ०५९२६८७७९४
समाचार श्रोत: रविन गुरुङ, जुबेल
August 8, 2019 6:21 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...