देव बिश्वकर्माले दशै गीत “पियारी” [भिडियो सहित]
6 years अगाडी
coderpradip
३ असोज २०७६ काठमाडौं : हिन्दु नेपालीहरुको महान चाड बडादशै नजिकिदै गर्दा “पियारी” बोलको दशै गीत हालै मात्र सार्वजनिक भएको छ। यस गीतमा प्रवासीभुमी कुवेतमा रहेका गायक देव बिश्वकर्मा’सुबाश’ र गायिका कमला सुनारको समधुर स्वर रहेको छ भने पुरुषोत्तम गैरेको लय तथा शब्द संकलन रहेको छ।
स्मृति तिमिल्सिना’गुरुआमा’ को निर्देशनमा पुरुषोत्तम गैरे र सानी परियारले अभिनय गरेको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले क्यामेरामा दृश्य कैद गरेका हुन। प्रकाश धमलाको सम्पादन रहेको गीतको म्युजिक भिडियो गुरुआमा फिल्मसको उत्पादनमा शुभतारा म्युजिक प्रालिको अफिसियल युटुब च्यानलले बजार व्यवस्थापन गरेको छ।
हेर्नुहोस उक्त गीतको पूरा भिडियो।
September 20, 2019 11:39 am | भिडियो,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...