जन प्रगतिशिल मञ्च युएई द्वारा अमृत आचार्य उपचारमा आर्थीक सहयोग
6 years अगाडी
Nepal Drishti
गुरु प्रसाद रेग्मी
युएइ , जन गायक जिवन शर्माका छोरा अमृत आचार्यको पेटको जटिल समस्याको उपचारको निमित्त नेपाली जन प्रगतिशिल मञ्च युएइले आन्तरिक रुपमा रकम सङ्कलन गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।
अखिल नेपाल युवक सघ काठमाण्डौका कोषाध्यक्ष समेत रहेका गायक शर्मा पुत्र अमृत आचार्यलाई नेपाली जनप्रगतिशिल मञ्च युएइले पठाएको रकम नगद रुपमा नेकपा केन्द्रिय सदश्य युवराज
चौलागाइ नेपाली जन प्रगतिशिल मञ्च युएइका पुर्व अध्यक्ष हेमन्त पौडेल साथै नेपाली जन प्रगतिशिल मञ्च युएइका पुर्व महासचिव उत्तमराज वि कले सङ्कालीत रकम आचार्य निवासमै पुगेर हस्तान्तरण गरेको र हस्तान्तरित रकम नगद रु ३२ हजार ७ सय ६० रहेको नेपाली जन प्रगतिशिल मञ्च युएइका अध्यक्ष बाबुराम विश्वोकर्माले नेपाल दृष्टी लाई जानकारी गराए ।

November 13, 2019 2:40 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...