९० वर्षका वृद्धले ७५ वर्ष पहिले चोरेका थिए साइनबोर्ड, अहिले यस्तो गरेर चकित बनाए
8 years अगाडी
Susma Dhakal
अमेरिकाको न्यूयोर्कमा एक ९० वर्षका वृद्धले आफूले आजभन्दा ७५ वर्ष पहिले गरेको गल्तीको लागि लिखित रुपमा माफी मागेका छन् । उटाह प्रान्तको मिडलेलको पिडब्लुडीलाई उनले ५० डलर जरिवाना पनि पठाएका छन् । डिपार्टमेन्टलाई लेखेको पत्रमा उनले लेखेका छन् कि उनले यो पैसा ७५ वर्ष पहिले उनले स्टप लेखिएको साइनबोर्ड चोरी गरेको जरिवाना हो ।
टेक्सासको नर्थ ह्युस्टनमा बस्ने यी व्यक्तिले आफूले गल्ती सुधार गर्न चाहेको बताएका छन् । यी वृद्धले पठाएको जरिवाना र माफी मागेको पत्र प्राप्त भएपछि अफिसरहरुले उनलाई धन्यवाद भन्न चाहेका छन् तर पत्रमा ती वृद्धले आफ्नो ठेगाना लेखेका छैनन् । मिडवेलका मेयर रोबर्ट हेलले साइनबोर्ड चोरीको घटना ७५ वर्ष पुरानो भएको बताएका छन् । एजेन्सी
July 8, 2018 11:40 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
Loading...