सहयोगको अपिल
कुवैत- टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन। मध्यम परिवारका सन्तोषले उनका पहिलो उपचारका क्रममा आफ्नो आर्थिक क्षमता भन्दा धेरै खर्चिसकेका थिए। पुनः उपचार गराउँदा लगभग १५ लाख लाग्ने उनका उपचारमा संलग्न डाक्टरले बताएपछी उनको परिवारमा बज्रपात परेको छ।
पहिले नै उनका उपचारमा १२/१३ लाख खर्चिनुपर्दा ऋणमा छन उमिहरु। पुनः उपचार गराउन त्यति ठूलो रकम लाग्ने डाक्टरको सल्लाह सुन्दा त्रसित छन उनकि श्रीमती अनुकला राइ। त्यसैले उनले आफुसंग भएको एउटै मात्र बिकल्प रोज्न बाध्य भइन देश विदेशमा रहेका नेपाली संघ संस्था तथा दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गर्ने। त्यसै अनुरुप उनले मानवताको नाताले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उनका श्रीमान सन्तोष कुमार राइको उपचारमा आर्थिक सहयोग गरि बचाउनको लागि अपिल गरेकी छन।
बिरामी सन्तोष कुमार राई काठमाडौ मेडिकल कलेज (KMC) मा बिगत १ महिना देखि अचेत अवस्थामा उपचाररत छन।
सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाइ दिदिबहिनिहरुले बिरामिकी श्रीमती अनुकला राइलाइ 00977-9810217750 मा सम्पर्क गर्न सक्नुहुनेछ।
December 29, 2019 4:39 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला