क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा आर्थिक सहयोग
6 years अगाडी
Nepal Drishti
कुवेत -क्यान्सरबाट निधन भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ । आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारकोरुममा कुवेतमा रहदा बल्ड क्यान्सरबाट पिडित भइ अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो । नेपालमा उनको निधन भएको छ ।

प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुदा कल्याणकारी नेपाली यूवा समाज कुवेतले आर्थिक सहयोग सकलन गरेको थियो । सोहि अभियानमा संकलित रक़म रु , ५१ ,०००( एकाउन्न हज़ार ) समाजका सदस्य बिर ब. घलेले मृतकका आमा फूलमाया गुरुङलाई निजकै निवास पुगि हस्तान्तरण गरेका छन ।

जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद दिदै समाजका उपाध्यक्ष प्रदिप कार्कीले कृतज्ञता ब्यक्त गरेका छन ।
March 20, 2020 8:30 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...