नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवारको अध्यक्षमा – राज महर्जन :
कुवेत – कुवेतको नेपाली समाजमा नया नेपाल भलिबल कल्बको नामले चिनिएको पुरानो कल्ब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ । कल्वको हिजो सम्मपन्न साधारणसभाले कल्वको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको कल्वको नाम अब ” नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार ” रहने छ ।
खेलकुदको क्षेत्रमा विषेश गरि भलिबलमा लामो समयदेखि अग्र स्थानमा रहेको कल्बले आउदा दिनहरूमा सम्पूर्ण खेलकुदका गतिविधि सगै कुवेतको नेपाली समाज सग हातेमालो गर्दै भैपरि आउने समस्या सगै अन्य सामाजिक तथा परोपकारि कार्यहरुमा सक्दो अभियान चलाउने जनाएको छ।
नया कार्यसमिति :
सल्लाहकारहरु : प्रेम कटवाल , केशर घलान तामाङ , भुपेन्द्र राई , सुरज परियार र नवीन गौतम ।
अध्यक्ष – राज महर्जन , उपाध्यक्ष – राज मल्ल , उपाध्यक्ष – गोबिन्द श्रेष्ठ, महासचिव – शँखर पौडेल, सचिब – मेख ब. देउजा , कोषाध्यक्ष – मोहन राई , सहकोषाध्यक्ष – रोमन ढुङगाना , सचिबालय सदस्यहरु – गोकुल जि. सि र युवराज गिरि ।
खेलकुद बिभाग प्रमुख तथा टिम म्यानेजर – गोबिन्द श्रेष्ठ
खेलकुद बिभाछ उपप्रमुख तथा असिस्टेन्ट म्यानेजर – रुपेन्द्र बिक्रम पाण्डे ।
टिम क्याप्टेन (A) – सबिन ठकुरी
टिम क्याप्टेन (B) – सुर्य नेपाली
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला