चर्चित मोडेल साया भण्डारीले सर्जक मदन शाही ठकुरी लाई किन हानिन् झापड (भिडियो )
माधब शाही,
काठमाण्डौ – लोक तथा दोहोरी गीत “यादले सताउने “ बोलको म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समयमा ‘सुन सबैले सुन ‘ बोलको गित बाट निकै नै चर्चामा आएकी मोडेल साया भण्डारीले यस म्युजिक भिडियोमा सर्जक मदन शाही ठकुरीलाई झापड हानेकी छिन् । किन हानीन त झापड त्यो सबैको उत्सुकको बिषय बनेको छ । झापडको बारेमा जान्न चाहनुहून्छ भने म्युजिक भिडीयो लाई अन्तिम सम्म हेर्नु पर्ने हुन्छ ।
प्यूठान जिल्लामा जन्मेका दर्जन भन्दा बढी लोक तथा दोहोरी गीतमा स्वर भरीसकेका पछिल्लो समयमा निकै चर्चामा आएका चर्चित लोक गायक गणेश घर्ती मगर र चर्चित लोक गायिका जमुना सेर्पालीको स्वर रहेको उक्त म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको हो ।
झण्डै एक दर्जन जती म्युजिक भिडियोमा अभिनय गरीसकेका कलाकारीतामा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदन शाही ठकुरीको यस म्युजिक भिंडियोमा मुख्य भुमिका रहेको छ भने चर्चित मोडेल साया भण्डारी र रमेस क्षत्रीले अभिनयमा साथ दिएका छन् ।
मदन शाही ठकुरीको आफ्नै सब्द रहेको उक्त गीतमा गणेश घर्ती मगरले संगित भरेका छन् । म्युजिक भिडियो लाई छायांकन मुकेस हुमागाँईले गरेका छन भने सम्पादन अम्मर साक्यले गरेका छन् ।साहारा फिल्मस एण्ड ईन्टरटेन्टमेट प्रा.लीको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन शिबन पोख्रेलले गरेका छन् ।
भिडियो :-
July 9, 2018 9:22 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै