केपी ओलीले बालुवाटार छाड्दा… (तस्बिरहरू)
4 years अगाडी
Nepal Drishti
काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार आज (बुधवार) छाड्नुभएकाे छ । बिहान ११ बजेपछि उहाँले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जानुभएकाे हाे ।ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता/कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै बालुवाटार लगेका हुन् ।
सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिएकाे एमाले नेता महेश बस्नेतले बताउनुभएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली निजी निवासमा सर्न भएको हो ।
बालुवाटार छोड्नुअघि हिजो (मङ्गलवार) ओलीले देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो । गएको सोमवार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

साभार -उज्यालो अनलाइन बाट
July 14, 2021 3:30 pm | टप,फोटो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...