Thursday 14th May 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पुर्व अध्यक्ष अ्मर खडकाको विदाइ कार्यक्रम

4 years अगाडी

बिगत लामो समय देखी कुवेतामा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पुर्व अध्यक्ष अ्मर खडका ज्यु कुवेतलाइ बीट मार्दै आफ्नोजन्मभुमि जादै हुनुहुन्छ उहाले उहाको कार्यकालममा बिभिन्न नेपाली समाजलाइ सेवा मुलक काम गर्दै आउनु भयको थियो।

उहा कुवेतमा रहेर नेपाली दर्शकहरुलाइ आफ्नो कला गजल , साहीत्य सुनायर सारा कुवेत बासी नेपालीहरुलाइ मनोरन्जन दिनु भयको थियो  ।हीजो भयको विदाइ कार्यक्रम साल्मियाको नेपाली डाम्पा रेस्टुरेन्टमा समापन गरियको थियो

उक्त कार्यक्रममा उहालाइ विदाइको लागि शुभकामना दिनुहुने सस्थाका सम्पूर्ण पधाधिकारी हरुलाइ धन्नेवाद ग्यापन गर्नु भयको थियो

          December 27, 2021 5:30 pm | फोटो,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...