मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीको बारेमा कुरै उठेन
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिनुभएको छ । सत्ता गठबन्धन दलकै नेताहरूले उहाँको राजीनामा माग गरेका छन् ।
उहाँलाई प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गर्ने र राजीनामा नदिएमा बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । तर आजको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीको बारेमा एक शब्द पनि कुरा नउठेको युवा तथा खेलकुमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो ।
‘उहाँको बारेमा बैठकमा एक शब्द पनि कुरा उठेन, बरु अर्थ मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव पारित भएका छन्, अर्थमन्त्रीले आयात घटाउने र निर्यात बढाउने विषयमा केही योजना राख्नुभयो’, मन्त्री गहतराजले भन्नुभयो । उज्यालो
July 5, 2022 7:10 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...