छालाको चाया र डण्डिफोर हटाउन प्रयोग गर्नुहोस् सुपारी
8 years अगाडी
Susma Dhakal
सुपारी एक औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । सुपारीलाई विभिन्न कार्यमा प्रयोजन गर्ने गरिन्छ । हिन्दु घर्ममा सिङ्गो सुपारीलाई हिन्दु देवता गणेशको रुपमा पुजा आराधना गरिन्छ। सुपारीका विभिन्न राम्रा तथा नराम्रा पक्षहरु छन्। सुपारीलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
डण्डिफोर र छालाको चायामा : फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ।
चाँडै पकाउनु परेमा : कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २र३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ।
घाउ खटिरामा : घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ।
पेट दुखेमा : सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ।
July 11, 2018 11:24 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...