गाेठाटार गाेलीकाण्ड : घटनाकाे छानबिन गर्न समिति गठन
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – नचिनेका मानिसको समूहको गोली प्रहारबाट गोठाटारमा ज्यान गुमाएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका आज मङ्गलवार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य हुनुहुन्छ । समितिमा साइबर ब्युरोका एक जना अधिकृतलाई पनि राखिएको छ ।
हिजो साेमवार बेलुका साढे ६ बजे गोठाटारमा रहेकाे एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर नचिनेका महानिसको समूहले हत्या गरेको थियो । उज्यालो
September 21, 2022 3:45 am | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
Loading...