निरेम सांगितिक उत्सव २०२३” फेब्रवरी १० मा हुदै
“निरेम सांगितिक उत्सव २०२३” फेब्रवरी १० मा
निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । फेब्रवरी १० तारिक शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ ।
निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group को हिजो बसेको बैठक उक्त सांगितिक उत्सवको लागी सम्झौता गरेको हो ।
सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा नेपालका राष्ट्रिय अतिथि कलाकारहरुको साथमा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको बताउदै संयोजक प्रेम जिमिले आफ्नो टिम कलाकार छनोटमा लागि सकेको हुदा छिट्टै नै कार्यक्रम हुने स्थान सहित पोस्टर सार्वजनिक गर्ने बताएका छन । साथै कुवेतमा कृयाशिल संघ सस्था , भात्रिसंगठन , मिडिया हाउस ,व्यावसायिक , समाजसेवि , बुद्दिजिवि , पत्रकार , कलाकार, लगायत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनमा कुनैपनि कार्यक्रम नजुधाउनको लागि हार्दिक अपिल समेत गरेका छन ।
निरेम ग्रुप अफ कम्पनि अन्तरगत रहेको निरेम प्रोडक्सन कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि कृयाशिल रहदै प्रवासमा परोपकारी पत्रकारीता सगै मल्टिमिडिया सम्बन्धी कार्य गर्दै आएको छ ।
December 2, 2022 8:08 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन