निर्मला पन्तको हत्याबारे गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक गरे ‘ब्रिफिङ’
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी लिनुभएको छ ।
प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुले निर्मला पन्तको बलात्कार र हत्याबारे अहिलेसम्म भएका अध्ययन अनुसन्धानबारे बिफ्रिङ गरेका हुन् ।
गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गर्नुभएको थियो । उज्यालो
December 30, 2022 7:52 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...