चितवन सेवा समाज कुवेतले मार्च १७ मा तेस्रो अधिवेशन गर्ने
कुवेत- चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ।
समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ। हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन्। चितवन सेवा समाज कुवेतले दिन दुखि असहाय पडितिलाई सहयोग गर्दै आईरहेकाे छ भने ,समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ। यसले गर्दा समाज र देशको विकास पनि हुन्छ। समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ। अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन नाराकाे साथकाे चितवन सेवा समाज कुवेतले निम्न मिति , स्थान र समयमा छैठौं आै वार्षिकोत्सव, तथा तेस्रो अधिवेशन गर्ने लागेकाे हुनाले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाई दिनुहुन चितवन सेवा समाज कुवेत अनुरोध गर्दछ।
कार्यक्रम हुने मिति स्थान समय
मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन