Tuesday 13th January 2026

पार्कमा बसेर फोटो शुट गराइरहेका थिए बेहुला बेहुली, त्यसपछि भयो यस्तो घटना

8 years अगाडी

एजेन्सी। समाजिक संजालमा यतिबेला एउटा भिडियो निकै भाइरल भइरहेको छ। जसमा एक नव विवाहित जोडी बाल बाल बाँचेका छन्। बुहुला बेलुहीले विवाहको खाश पललाई क्यामरामा कैद गर्न चाहन्थे। त्यसैले उनीहरु आफ्नो वेडिङ शुट गराइरहेका थिए। तर त्यसक्रममा जे भयो त्यसले दुवैको सासको गति तीव्र भयो।

 

 

उक्त भिडियोलाई फ्रेडी हरनानडिज फोटोग्राफी र मिडियाले फेसबुकमा शेयर गरेका छन्। भिडियोमा छेयेन र लुकास दुवै पार्कमा बसेर कुरा गरिरहेका थिए। अचानक बेहुलाले रुखको हाँगो बाँचिएको आवाज सुन्छन्। आवाज आएतिर हेर्ने वित्तिकै दुवै जना भाग्छन् र दुर्घटना हुनबाट  जोगिन्छन्।

vinay saxena@vinaysaxenaj

Couple nearly hit by falling tree branch on wedding day https://youtu.be/YqeXSG7EGgw  via @YouTube

          July 12, 2018 11:31 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...