

कुवेतमा संयुक्त तीन किराँती संस्थाद्वारा उभौली मनाउने

कुवेत – “भाषा,संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु,किराँत राई यायोक्खा कुवेत,
किराँत याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली कार्यक्रम मनाउन गईरहेको हुँदा निम्न मिति समय र स्थानमा हुने छ।
कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराँती,गैर किराँती नेपाली दाजुभाई तथा दिदीबहिनी कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्नुहुने सस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुनको लागि संयुक्त तिन किराँती संस्थाहरु हार्दिक अनुरोध गर्दछ। साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनु हुन समेत आयोजक संस्था हार्दिक अनुरोध गर्दछ।
कार्यक्रम हुने स्थान समय मिति
स्थान- मेमोराइज हल मंगाफ -०४ ईसारा २४,
घर न.१२
मिति – ५ मे २०२३
समय-बिहान १०.००बजे बिहान देखी
आयोजक
किराँत राई यायोक्खा कुवेत
किराँत याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

