सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन
कुवेत । सिन्धुपाल्चोक समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्व्देश फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिएका छ्न।
बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको समस्या दुख पिडामा मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय सिन्धुपाल्चोक सेवा समाजको अन्तर्राष्ट्रिय समितिको केन्द्रिय अध्यक्षमा केही दिन पहिला मात्रै पत्रकार हरिकृष्ण न्यौपाने जिम्मेवारी पाएका छ्न।भने कुवेतबाटै अन्तरास्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल सहित ३ जना सदस्यहरु सुबास श्रेष्ठ, प्रदिप कार्की र आङनोर्वु शेर्पा समेत चयन भएका छन
पुनर्गठन भएको सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति यस प्रकार रहेको छ।
प्रमुख सरंक्षक : राजेन्द्र बोम्जन तामाङ
सरंक्षकहरु : अर्जुन तामाङ
माधब पौडेल
सुबास श्रेष्ठ
प्रदिप कार्की
टेन्डुप शेर्पा
राजु थापा
सल्लाहकारहरु
राम कुमार श्रेष्ठ
मणि राम पराजुली
सोनाम लामा
पेमा लामा
युग लामा
राम बहादुर तामाङ
राम कार्की
अध्यक्ष : रोशन प्राखिन ( कार्यबहाक )
उपाध्यक्ष : राज दंगाल
महिला उपाध्यक्ष : टिना शेर्पा
महासचिव : राज कुमार श्रेष्ठ
सचिव : भरत केसी
कोषाध्यक्ष : आङ नोर्बु शेर्पा
सह कोषाध्यक्ष : राज कुमार घिमिरे
महिला सयोजक : रोशनी परियार
युवा संयोजक : कर्मा लामा
सदस्य हरु :
अशोक तामाङ
उत्तम गुरुङ
सुरेश ढकाल
सुनिता स्याङतान
स्वस्थानी कार्की
रमिला तामाङ (लामा )
निमा तामाङ
प्रकाश तामाङ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला