आईएमई पेमा पहिलो पल्ट क्यूआर भुक्त्तानी गर्दा २५ रुपैयाँ ‘क्यासब्याक’
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – आईएमई पेले पहिलो चोटि क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्यूआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले ‘FIRSTQR’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ ‘क्यासब्याक’ प्राप्त गर्न सक्नेछन् । याे ‘क्यासब्याक’ ग्राहकलाई क्यूआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुरु गरिएकाे आईएमई पेले जनाएकाे छ । उज्यालो
April 22, 2023 2:34 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...