तमू समाज कुवेतले सातौ रक्तदान कार्यक्रम अप्रिल २८ तारिख गर्ने भयको छ
3 years अगाडी
manoj Thapa
कुवेत / रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ रक्तदान कार्यक्रम यही आउदो अप्रिल २८ तारिख २०२३ शुक्रबारको दिन गर्ने भयको छ्। उल्लेखित स्थान र समयमा आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यहाँको गरिमामाय उपस्थितिको लागी सम्पुण कुवेत बासी नेपालीहरुलाइ हार्दिक अनुरोध ।
मिति : अप्रिल २८ तारिख २०२३ शुक्रबार
समय : दिनको ठीक २ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक : तमू समाज कुवेत
भवदिय,
सुरेश कुमार गुरुङ
महासचिब – तमू समाज कुबेत
मोबाईल:66282275
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...