राष्ट्रिय पन्चे बाजा समुह कुवेतको अध्यक्षमा बाबु मल्ल ठकुरी चयन
कुवेत / राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएकोछ। नेपाली दूतावास कुवेतका तृतीय सचिव रेवन्त केसीको प्रमुख आथित्यतामा, बाबु मल्ल ठकुरीको अध्यक्षतामा र संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम सन्चालन गरेका थिए। भने उपस्थित सबैको मन्तव्यबाट पवन श्री परिवारले स्वागत गरेका थिए।

सो अधिबेशनमा प्रमुख अथिति रेवन्त केसीले दिप प्रज्वलन गरेर औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको कामना गर्दै प्रमुख अथिति केसी, एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी, कुवेत नेपाली एकता समाजका अध्यक्ष खुम रायमाझी लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा कुवेत मै निधन भएका सस्थापक अध्यक्ष बिष्णु सुनारको नाममा मरोपरान्त सम्मान प्रमाणपत्र दोसोल्लाले गरेसंगै परिवारलाई आर्थिक सहयोग पनि गरिने जानकारी गराईएको थियो। आयोजकले बेला बेलामा पन्चे बाजा घन्काएर उपस्थित सबैलाई नचाएका थिए।। फोटो मनकामना मिडीया
दोस्रो अधिबेशनले बाबु मल्ल ठकुरीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको छ।
प्रमाण पत्र वितरण नामालिस्ट
अध्यक्ष – बाबु मल्ल ठकुरी
उपाध्यक्ष – ललित बहादुर विश्वकर्म
महासचिव – दिलिप तामाङ
सचिव – मुक्त बि. क.
कोषाध्यक्ष – दिपक पोख्रेल
सह-कोषाध्यक्ष- निर्मल लामा
प्रमुख संयोजक – सुरस सेञ्चुरी
सह-संयोजक – सुरेस परियार
सक्रिय सदस्य – मधु न्यौपाने
सक्रिय सदस्य – बसन्त परियार
सक्रिय सदस्य – गोबिन्द सुनाम
सक्रिय सदस्य – सरोज सेञ्चुरी
सक्रिय सदस्य – नर बाहादुर परियार
सक्रिय सदस्य – भोलानाथ पाण्डे
सक्रिय सदस्य – पवन श्री परियार
सक्रिय सदस्य – शंकर परियार
सक्रिय सदस्य – डण्डा पानी पाण्डे
सक्रिय सदस्य – राम थापा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।