

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे सर्वसम्मत चयन भएका छन ।
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको प्रथम ऐतिहासिक भेला गठ्ठाघर मझेरी क्याफेमा ११ मे २०२३ का दिन माननीय माधव सापकोटा(सुबोध) को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको विशेष आतिथ्यता तथा अन्तर्राष्ट्रिय सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष एवं भेलाका संयोजक माधब पौडेलको सभापतित्वमा सम्पन्न भएको छ ।
जिल्लाका वरिष्ठ पत्रकार , समाजसेवी, शैक्षिक निकायका बिज्ञहरु ,कलाकार, व्यवसायीहरुको बाक्लो उपस्थितिमा भेलाले हरेराम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरोज लामीछाने, महिला उपाध्यक्षमा उजेली श्रेष्ठ (उमा), महासचिवमा कुमार प्रसाद लामिछाने, सचिवमा जनक राम पराजुली, कोषाध्यक्षमा मिरा पौडेल, सह-कोषाध्यक्षमा उत्सव खड्का, युवा संयोजकमा सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भएक छन ।
त्यसैगरी सदस्यमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य न्यौपाने, दिपक प्रसाद उप्रेती , मछिन्द्र न्यौपाने र उमेश पराजुली चयन भएका छन ।
May 14, 2023 3:54 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

