सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा
सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपाली समाज कुवेतको चौथो अधिबेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजको महासचिव गगन सिहँ बिष्टले जानकारी गराउन भएको छ।
बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजु भाई दिदी बहिनी हरु कुबेत लाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल संस्थाको आफ्नो चौथो अधिबेशन ले भने अब हुने नयाँ कार्यसमिती तय गर्ने छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार,खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थित भै सफल पारिदिनु हुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध समेत गरेकोआयोजक : सुदुर पश्चिमलि नेपाली समाज कुवेत
कार्यक्रम: चाैथाे अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको (खोजीमा)
मिति/समय :नाेभेम्बर १० तारिक बिहान ११ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन