कल्याणकारी नेपाली युवा समाज कुवेतको “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका”६ अक्टोबरमा हुने
कुबेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारि दिएका छन्।
छोटो समयमा नाम जस्तै काम गरेर देखाउने समाजसेवी सस्थाहरु मध्य कल्याणकारी नेपाली युवा समाज कुवेत अग्रस्थानमा छ । नेपाल देखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिढिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले ले बताए
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाईकार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुनसमेत आयोजकले आग्रह गरेको छ।
कार्यक्रम : “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका”
मिति : ६ तारिक अक्टोबर २०२३ शुक्रबार
स्थान : स्थान तया नभएको चाडै नै जानकारी गराउने
समय : बिहान् ठिक ११ बजे देखी
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।