जनवरी ५मा तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार मनाउने
कुबेत – तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार आगामी २०२४ जनवरी ५ तारिख शुक्रबार दिन कुबेतमा भव्य रुपमा मनाउने भएको छ। स्थानीय कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ।भने हल भने तय भएकाे छैन। तमू प्ये ल्हु संघ शाखा कुवेतले हरेक वर्ष तमू
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
आयोजक : तमु प्ये ल्हु संघ शाखा कुवेत
मिति : ५ जनवरी २०२४ शुक्रबार
स्थान : हल तय नभएकाे
समय : ठिक बिहान १२ बजे
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..