NRNA कुवेतद्वारा जाजरकोट भुकम्प पिडित राहत संकलन अभियानको विवरण सार्वजनिक।
दिलकुमार पाख्रीन/ ८ जनवरी, २०२४, कुवेत। NRNA कुवेतले आफ्नो नेतृत्वमा जाजरकोटमा गएको भुकम्प पिडितको लागि संकलन गरिएको राहत संकलन अभियानको आर्थिक विवरण सार्वजनिक गरेको छ। NRNA कुवेतको टोलिले इराक NRNA संग सहकार्य गर्दै NRNA कुवेत र इराक टोलि आफै क्षेती ग्रस्त स्थलमा पुगि राहत विरतण गरेको हो। जाजरकोटको नलगाढ नगरपालिकाभित्र उनिहरुले राहत वितरण गरेको कुरा NRNA कुवेतको पेजबाट सार्वजनिक गरेको छ।
कुवेतबाट विभिन्न संघ संस्थाहरुबाट २०५४ केडि अर्थात ८ लाख ८३ हजार नेपाली रुपैयाँ संकलित भएको र NRNA कुवेतको तर्फबाट १ लाख ५१ हजार गरि जम्मा १० लाख ३३ हजार कुवेतबाट र ४ लाख ५० हजार NRNA इराकबाट गरि जम्मा १४ लाख ८३ हजार रकम लिएर NRNA कुवेत र इराक क्षेतिग्रस्त क्षेत्रमा गएका थिए। उनिहरुले त्यहाँ सम्म पुगेर आउन सवारी साधन खर्चमा एक लाख रुपैयाँ छुट्ट्याइएको र बाँकी १३ लाख ८३ हजार रुपैयाँ बाँडेको उल्लेख गरेको छ।
अध्यक्ष राना ध्वोज लामा संग यश बारेमा कुरा गर्दा, उनिहरुले यो आर्थिक विवरण गत शनिवार NRNA कुवेतको मासिक बैठकद्वारा अनुमोदन गरि सार्वजनिक गरेको बताएका छन। कार्य समितिको मान्छेहरु नेपालमा नै भएको र वितरण गरेको विवरण आइनपुगेकोले सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ।
टोलिले मृतक परिवारलाइ प्रती घरधुरी २० हजार नगदको दरले ३८ घरलाइ जम्मा ७ लाख ६० हजार र धनको मात्र क्षेती भएका ६२ घरधुरिलाई प्रती घरधुरी १० हजार नगद सहित जम्मा ६ लाख २० हजार वितरण गरेका छन। यसमा छुटेका दुई घरलाइ प्रती घर धुरी ५/५ हजारका दरले १० हजार गरि कुल १३ लाख ९० हजार वितरण भएको छ। जसमा ७ हजार अपुग रकम NRNA कुवेतकै कोषबाट थप गरिएको छ।
उक्त अभियानमा निम्नलिखित संघ संस्थाहरु जोडिएका थिए।
गैर आवासीय नेपाली संघ कुवेत 1,51,000 रुपैयाँ
बैदेशिक सरोकार समाज कुवेत- Kd 501
नेपाल तामाङ घेदुङ कुवैत — kd 101
सुदुर पस्चिमेली समाज —— kd 51
चितवन सेवा समाज —– kd 51
जन सम्पर्क समिती ——– kd 51
दर्सन ठकुरी समाज कुवैत – kd 51
सरोकार समाज कुवैत — kd 51
निरेम ग्रुप —– kd 31
नेपाल कुवैत सास्कृतिक मन्च – kd 51
३ किराँती सस्था सम्युकतमा — – kd 75
युना लामा ——————– kd 58
लुम्बिनी समाज कुवैत —– kd 51
Dampa ——— kd 51
जनजाती माहासङ कुवैत – – kd 51
बिस्वकर्म यकता समाज — kd 51
तमु समाज कुवैत —– kd 61
प्रबासी नेपाली मन्च कुवैत – kd 55
सिन्दुपल्चोक सेवा समाज कुवैत kd 31
कल्याणकारी युबा समाज कुवैत – kd 51
कोसेली ग्रुप —- kd 51
धन्कुटा सेवा समाज ——- – kd 21
नुवाकोट धादिङ रसुवा कुवैत — kd 55
म्याग्दि प्रबासि नेपालि संघ (मोना) कुवेत kd 31
जन जागृती युवा समाज कुवेत kd 51+20 =71 (Total )
प्रबासी नेपाली येकता मन्च कुवैत – kd 25
विश्व इन्टरनेसनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट फाहाहिल kd 55
चौतारी रेस्टुरेन्ट ग्रुप — kd 31
हिमालायन हाउस रेस्टुरेन्ट kd 31
माया थापा मगर kd 10
झापाली समाज कुवैत ——-kd 31
Gurka kitchen Rastaunt -kd 51
Mount Everest Sporting Club Ktm Kwt – 51 KD
Prasad Amaravati shop Maliya -kd 10
नमस्ते सुन चादी पसल — kd 31
Dhanraj lama Tamang- Kd 25
Total – kd 2054
NPR —— 151000
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो