कुवेत आएको तीन महिना नपुग्दै एक नेपालीले गरे आत्महत्या
2 years अगाडी
manoj Thapa
कुवेत – कुवेत आएको ३ महिना नहुदै धनुषाका ३२ वर्षीय राम सेबक दासले आत्महत्या गरेका छन ।
धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी २०२४ मा कुवेतस्थित माबुलामा आत्महत्या गरेका हुन ।
कुवेतको अल निसेफ युनाईटेड कन्ट्र्याक्टिङ (Al Nesef United Contracting ) कम्पनीमा दास कार्यरत थिए । घरमा तीन छोराछोरी र श्रीमती रहेका दासको आत्महत्या बारे खुल्न सकेको छैन |
घटनाबारे नेपाली राजदूतावास कुवेतमा प्रारम्भिक जानकारी मिलेको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै शव नेपाल पठाउने प्रथम सचिब प्रेमराज गौतमले जानकारी दिएका छन ।
February 2, 2024 3:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...