नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका तिरुवा
नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ । जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ ।
समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल विशेष अतिथि रहेको समारोहमा कुवेतमा कृयाशिल सघ सस्थाका पदाधीकारी लयागत ब्यक्ति बिशेषहरुको बाक्लो उपस्थित रहेको थियो ।
पन्जेवाजाको बेजोड प्रस्तुति रहेको कार्यक्रममा समाजद्वारा पत्रकार महासघ कुवेतका अध्यक्ष राज मल्ल , फोटोग्राफर इन्द्र थापा , सामाजिक अभियन्ता राममाया श्रेष्ठ सगै पन्चेवाजा समुहलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि लगायतले वार्षिक उत्वस तथा नया कार्यसिमितिलाई शुभकामना ब्यक्त गर्दै नमुना विश्वकर्मा समाज कुवेतको नेपाली समाजमा साचिकै नमुनाको बनेर उदाउने अपेक्षा समेत गरेका थिए । कार्यक्रममा संयोजक ज्ञानबहादूर गजमेरको स्वागत राखेका थिए भने सन्चालन अनामिका तिरवा सगै सुरेश कालिकोटेले संयूक्तरुपमा गरेका थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन