कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
कुवेतमा गाडिको ठक्कर बाट मृत्यु भएका तीन जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान कुवेतमा एक लोकल कनवेती नागरिकले चलाएको गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकहरुको गाडीको ठक्करबाट मृत्यु भएको थियो । उनीहरूको शव पोष्टमार्टमपछि कुवेतबाट नेपाल पठाइएको हो। णनीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेका छन्।
कुवेतको महाबुल्ला एरियामा गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकको ज्यान गएको थियो। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।
उनीहरु कुवेत स्थित पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।
March 18, 2024 9:14 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक