चर्चित सञ्चारकर्मी शोभा त्रिपाठीको तीज गीत “तिमी चाहिन्छ” बजारमा (भिडियो सहित)
7 years अगाडी
coderpradip
कमल सिम्ताली
काठमाडौं – गुड मोर्निङ नेपालको प्रस्तुतिमा चर्चित सञ्चारकर्मी तथा गायिका शोभा त्रिपाठीको “तिमी चाहिन्छ” बोलको नयाँ तीज गीत हालै मात्र बजारमा आएको छ ।
गायिका शोभा त्रिपाठी र गायक खुमन अधिकारीको स्वर/शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल महेन्द्र गौतमसँगै गायिका शोभा त्रिपाठी आफैंले नृत्य तथा अभिनय गरेको देख्न पाईन्छ। उक्त म्युजिक भिडियोको छयान्कन राजेश घिमिरेले गरेका छन भने सम्पादनको जिम्मेवारी बिष्णु शर्माले पाएका थिए साथै उक्त म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।
गायिका शोभा त्रीपाठीले आफ्नो आवाजमा थुप्रै लोक गीत,तीज गीत,काठे गीत लगाएत आधुनिक गीतहरुमा पनि आवाज दिइसकेकी छन। यस तीज गीतलाई गायिका शोभा त्रिपाठीकै अफिसयल युटुब च्यानल मार्फत दर्शक श्रोताहरु माझ ल्याईएको छ।
हेर्नुहोस उक्त तीज गीतको पूरा भिडियो।
July 17, 2018 4:31 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...