३ फिट ६ इन्चका यी किशोर यतिबेला पूरै विश्वमा चर्चित
एजेन्सी। तस्वीरमा देखिएका ३ फिट ६ इन्चका यी किशोर यतिबेला पूरै विश्वमा चर्चित छन्। हेर्दा अवोध लाग्ने यी किशोरको वास्तविकता धेरै कामलाई मात्र थाहा होला। आज हामी तपाइँलाई यी अवोध देखिने किशोरका वास्तविकता बताउन गइरहो छौं। जुन कुरा थाहा पाएर तपाइँको होश उड्न सक्छ। अवोध देखिने यी व्यक्ति २४ वर्षका युवक हुन्। जो पेशाले पोर्नस्टार हुन्। पोर्न इण्डस्ट्रीमा यति चर्चित छन्, जसलाई देख्ने वित्तिकै मानिसले पहिचान गर्न सक्छन्।
कोहे निशी नामका यी युवक पोर्नस्टारका सँगसँगै जापानी फिल्मका निर्देशक पनि हुन्। यद्यपी कोहे निशी पोर्न उद्योगमा निशिकुनको नामले चिनिन्छन्। कोहे केवल जापानी पोर्न उद्योगमा मात्रै चर्चित छैनन् बरु पूरै विश्वमा उनको पहिचान छन्।शारीरिक वनावटका कारण उनलाई धेरै मानिसले बच्चा नै सोच्छन्। आफ्नो वास्तविक पहिचानका विषयमा निशीले जापानमा आफू जस्तो पोर्नस्टार केही नभएको दाबी गरेका छन्। आफूसँग खास शक्ति भएको र त्यही कारण आफू अरुभन्दा बेग्लै भएको उनको दाबी छ। निशी पोर्न फिल्म शुटिङ गर्दा धेरैजसो सुतेर सीन दिन्छन्। ताकी उनको असली उचाइका विषयमा अरुलाई जानकारी नहोस्। उनी एक दुर्लभ रोगका शिकार भएका छन्।
July 17, 2018 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक