जानी राखौ,घरमा रोप्नुहोस् यी ७ बिरुवा, लामखुट्टे भगाउने देखी स्वास्थ्यलार्इ अचुक फाइदा !
8 years अगाडी
Susma Dhakal
कुनै समय केही मानिसको भाग्य क्षनभरमै चम्किन्छ। देख्दादेख्दै पलभरै उनीहरु करोडौँका मालिक बन्छन्। क्यालिफोनिर्या मा बस्ने एक जोडीको भाग्य एक मिनेटमै चम्किएको छ। उनीहरु १५० वर्ष पुरानो घरमा बस्दै आएका थिए।
एक दिन कुकुरलाई घुमाउन बाहिर निस्किएका बेला उनको आँखा कयौँ पुरानो अनौँठो चिजमा ठोकियो। उनी नजिक गएर हेरे । त्यहाँ उनले माटोका भाँडा भेटाए। त्यसपछि उनले ती माटोको भाँडालाई बाहिर निकालेर हेरेपछि अचम्मित बने। ती माटोको भाँडो सुनका सिक्काले भरिएका थिए।
उनले ती भाँडोलाई घरमा लगेर गए र त्यसको परीक्षणका लागि मानिस बोलाए। परीक्षणकर्ताले ती जोडीलाई ती सिक्का सुनको भएको जानकारी दिए। पहिले पनि उनी त्यो बाटोमा धेरै पटक हिँडिसकेका थिए। तर उक्त रहस्य थाहाँ पाउन सकेका थिएनन्।
July 17, 2018 1:12 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...