जनसम्पर्क समिति कुवेतद्वारा डा. केसीको समर्थनमा शान्तिपूर्ण आन्दोलनको आक्रमणप्रति आपत्ति
8 years अगाडी
coderpradip
२१ जुलाई,कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुण दलको नेतृत्वमा आज माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुसमा नयाँ वानेश्वरमा पुगेपछि सरकार पक्षबाट एकाएक भएको आक्रमणको घोर निन्दनीय कार्यको आपत्ति जनाएको छ।
अधिनायकवाद उन्मुख सरकारद्वारा अाज भएको शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली जनसम्पर्क समिति कुवेतले गम्भीर रुपमा लिएको छ महामन्त्री कृष्णबहादुर तामाङद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा भनिएको छ।
आक्रमणमा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी समर्थकहरु घाइते भएका छन् ।
यस्तो छ जारी बिज्ञपति :
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
Loading...