बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउदा मात्र पाइन्छ यी ७ फाइदा
तामाले पानीलाई प्राकृतिक रूपमै जीवाणुरहित बनाउँछ। किनकि, तामामा जीवाणु मार्ने तत्त्वो हुन्छ। त्यसैले तामाको भाँडामा राखेको पानी बढी शुद्ध हुन्छ।
-एमआरएसए प्रजातिका खतरनाक र जेद्रा ब्याक्टेरिया पनि तामाको सम्पर्कमा आएपछि मर्ने गर्छन्। त्यसैले तामाको भाँडोमा राखेको पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। हामीले विहान खाली पेटमा तामाको भाँडाको खाँदा हुन्छन् यी फाइदा
-तामाको भाँडोमा राखेको पानी खानाले पानीबाट सर्ने रोग धेरै हदसम्म कम गर्न सकिन्छ।
-तामाको भाँडोमा राखेको पानी खानाले स्नायु प्रणाली स्वस्थ्य रहन्छ।
-तामामा चोटपटकको असरबाट चाँडो तंग्राउने गुण हुन्छ।
-तामाको भाँडोमा राखेको पानी खानेहरूको कपाल र छाला स्वस्थ रहन्छ।
-यस्तो पानीले पाचन क्रियालाई टेवा पु¥याउँछ । साथै, यसले शरीरमा बढी बोसो जम्मा हुन दिँदैन।
-छालासम्बन्धी रोग, ग्यास्ट्रिक र रक्तअल्पता भएका मानिसले तामाको भाँडामा राखेको पानी खानु लाभदायक हुन्छ।
July 22, 2018 10:42 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन