

चर्चित गायक डि.बि.लोप्चनको स्वरमा तीज गीत “भाइरल..बजारमा (भिडियो सहित)
7 years अगाडी
coderpradip

कमल सिम्ताली
काठमाडौ – एस एस फिल्मस प्रालिको प्रस्तुतिमा चर्चित लोक गायक डीबी लोप्चन र गायिका उमा श्रेष्ठको अवाजमा तिजको कोशेली “भाइरल तिज गीत” हालै मात्र सार्बजनिक भएको छ ।
दिपक शर्माको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडियोमा मोडल सन्जिब ठकुरी र अञ्जली अधिकारीको नृत्यलाई प्रकाश खड्काले छयान्कन गरेका छन।
बिक्रम चौहानको निर्देशनमा तयार पारीएको उक्त गीतको म्युजिक भिडियो सम्पादन मिलन बिकले जिम्मेवारी पाएका थिए। यस “भाइरल तिज गीत” नामक गीतको गीतलाई नेपालकै प्रोफेसनल म्युजिक कम्पनी ” म्युजिक नेपाल प्रालि”ले बजार व्यवस्थापन गरेको हो।
अब हेरौ उक्त तीजको गीतको पुरा भिडियो।
July 24, 2018 5:07 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान
Loading...

