प्यूठानकाे झिमरुककी हिरा सामत ८ दिनदेखि बेपत्ता
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर २ की हिरा सामत हराएको आठ दिनसम्म पनि भेटिनुभएको छैन ।
यही साउनको १५ गते दिउँसो झिमरुक–३ आहालखोलाबाट आफ्नो घर कोटफेराका लागि हिँडेकी सामत आजसम्म पनि नभेटिएको आफन्तले जनाएका छन् । हजुरआमा बेपत्ता भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय मच्छीमा निवेदन दिए पनि प्रहरीले खोजीमा खासै चासो नदिएको रवि सामतले जानकारी दिनुभयो ।
खोजीबारे आज पनि घरपरिवार, स्थानीय बासिन्दा, आफन्त र प्रहरीबीच छलफल भएको छ । खोजीलाई तीव्रता दिने प्रहरीले प्रतिबद्धता जनाएको छ । बेपत्ता भएकी हिरा सामत नाै वर्षदेखि एक्लै बस्दै आउनुभएको थियो । उज्यालो
August 8, 2024 8:47 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...