नवनायिका अदिति बुढाथोकी
8 years अगाडी
Nepal Drishti


एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए । त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् । उनका विज्ञापन एवं तस्बिरहरू हेरेर दैनिकजसो म्युजिक भिडियो तथा चलचित्रबाट प्रस्ताव आए पनि अदितिलाई अभिनयप्रति खासै रुचि थिएन ।
गत वर्ष भारतमा केइरा ब्रान्डको मोडलिङ गरेर नेपाल आएपछि उनको रुचि बलिउडप्रति भने बढेको थियो । स्टार प्लसको एउटा सिरियलका लागि पनि प्रस्ताव आइरहेको बताउने बुढाथोकीले तमिल चलचित्रको अडिसन दिएर स्क्रिनिङ पनि भ्याइसकेकी छिन् ।
July 26, 2018 3:03 pm | चलचित्र,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...