निरज थापा मगर लाई कुबेत बाट रु (एक लाख) नेपाली रुपयाँ आर्थिक सहयोग
कुबेत / विगत लामो देखी Spinal Injury को कारण हात खुट्टा नचल्ने प्यारालाईसेस भएका बिमारी नेपाल घर शुक्ला गण्डकी १० तनहुँ कोल्म्फे निवासी (निरज थापा मगर) को थप उपचारको लागि कुबेतमा कार्यरत नेपालीहरु बाट उपचारार्थ लागि नेरु रु १,००००० (एकलाख नेपाली रुपयाँ) आर्थिक सहयोग।
लामो समय देखी उपचार गराइरहेको बिमारी मगरको आर्थिक स्थिति निकै नै दयनिय रहेको र हाल अहिले काठमाडौं स्थित Rehebilitation Center Saanga Facility मा उपचार गराई रहेको मगरले सहयोगको अपिल गरेको हुनाले सेवा नै धर्म हो कुनै पीडितको घाउमा मलमरुपि सहयोग गर्नु पर्छ भन्दै सहयोगी मन दिल भएको पत्रकार शिव राम पौडेल,को पहलमा कुवेतमा विभिन्न ठाउँमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एक एक केडी जम्मा गरी टोटल (रु १००००० (एक लाख नेपाली रुपयाँ )अभियानमा सङ्गकलित गरी सो रकम Al Muzaini Exchange मार्फत नेपाल पठाईएको मिडिया लाई जानकारी दिएको छ।
August 15, 2024 10:15 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला