नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
12 months अगाडी
manoj Thapa
काठमाण्डाै – नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।
सन् १९३३ मा भारतमा जन्मिएकी शाहले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको थियो ।
शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिनुभएको थियो । त्यति बेलासम्म कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएका थिएनन् । उहाँका दुई जना छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह हुनुहुन्छ । उज्यालो
January 2, 2025 4:49 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
Loading...